
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री मनीषा कोइरालाले ३१ साउन ५५ औं जन्मदिन मनाएकी छन्।
- सोमबार मुम्बईको सोहो हाउसमा बलिउड स्टारहरूको उपस्थितिमा मनीषाको जन्मदिन भव्यरुपमा मनाइयो।
- ज्याकी श्राफ, गुल्सन ग्रोवर, सोनाक्षी सिन्हा, पति जाहिर इक्वाल लगायत बलिउडका कलाकारहरू जन्मदिनमा उपस्थित थिए।
काठमाडौं । ३१ साउनको शनिबार अभिनेत्री मनीषा कोइरालाले ५५ औं जन्मदिन मनाएकी छन् । यद्यपि, उनको बर्थडे सेलिब्रेसन भने निरन्तर छ ।
सोमबार मुम्बईको सोहो हाउसमा बलिउड स्टारहरूको उपस्थितीमा मनीषाको जन्मदिन भव्यरुपमा मनाइयो ।
ज्याकी श्राफ, गुल्सन ग्रोवर, सोनाक्षी सिन्हा र पति जाहिर इक्वाल, गोविन्दाकी पत्नी सुनिता आहुजा, फेसन डिजाइनर मनिष मलहोत्रा र नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी’का कलाकार बर्थडेमा उपस्थित रहे ।
प्राप्त तस्वीर र भिडियोमा मनीषाको जन्मदिन भव्य रहेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4