
News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय साइबर ब्यूरोले सामाजिक सञ्जालमा घृणा फैलाएको आरोपमा मकवानपुर मनहरी गाउँपालिका–३ का ३९ वर्षीय मंगल सि प्रजालाई पक्राउ गरेको छ।
- उनीलाई शंखमुलबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले बताए।
- प्रहरीको दाबी अनुसार उनले विभिन्न व्यक्ति तथा संस्था लक्षित अमर्यादित अभिव्यक्तिसहितका पोष्ट गर्ने गरेको थियो।
३ भदौ, काठमाडौं । सामाजमा घृणा फैलाएको आरोपमा एक युवकलाई प्रहरीको केन्दीय साइबर ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–३ घर भएका ३९ वर्षीय मंगल सि प्रजा छन् ।
उनलाई शंखमुलबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले बताए ।
उनले विभिन्न व्यक्ति तथा संस्था लक्षित अमर्यादित अभिव्यक्तिसहितको पोष्ट गर्ने गरेको प्रहरीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4