
News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको कमल गाउँपालिका–१ घर भएका ४० वर्षीय राजेन्द्र थापा काठमाडौंको बागबजारबाट पक्राउ परेका छन्।
- उनलाई २५ साउन २०८० मा काठमाडौं जिल्ला अदालतले लागुऔषध मुद्दामा एक वर्ष कैद सजाय तोकेको थियो।
- पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गरेको हो।
६ भदौ, काठमाडौं । एक वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–१ घर भइ काठमाडौंको बागबजार बस्ने ४० वर्षीय राजेन्द्र थापा छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
लागुऔषध मुद्दामा उनी २५ साउन २०८० मा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4