+
+
Shares

प्रा.डा भण्डारीको नयाँ गीत बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते ८:३०

७ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा रमेश सिंह भण्डारीले नयाँ गीत ल्याएका छन् ।

उनको नयाँ गीतको बोल ‘सकिएन’ छ ।

प्राडा भण्डारीले आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार गीत सार्वजनिक गरेका हुन् । गीतमा शब्द, स्वर र संगीत उनकै रहेको छ। रेकर्डिङ देव लामाले गरेका छन् ।

यसअघि उनका ‘मायालु भाका’, ‘धन्यवाद’, ‘एउटा जीवन’, ‘किन होला’, ‘तिम्रो नै माया’लगायत गीत सार्वजनिक भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?