+
+
Shares

रेनुका भट्टको कविता संग्रह ‘प्रेमी पहाड’ विमोचन

एनआरएनए लक्जेम्बर्गले आइतबार गरेको तीज विशेष कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १३:१६

८ भदौ, लक्जेम्बर्ग। कवि रेनुका भट्टको कविता संग्रह ‘प्रेमी पहाड’ विमोचन भएको छ।

एनआरएनए लक्जेम्बर्गले आइतबार गरेको तीज विशेष कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।

पुस्तक सर्जक पुत्र बालक प्रथमसहित् नारायण गुरुङ्, बालकृष्ण सापकोटा, रमाकान्त शर्मा, हिमाल सापकोटा, प्रेम गोलेलगायतले सामूहिक रूपमा विमोचन गरे।

पुस्तकबारे युवा लेखक चिराग बराइली, भुवन आले मगर र पदम गौतमले टिप्पणी गरेका थिए ।

कार्यक्रममा बोल्दै संस्थाका महासचिव बालहरि राईले लक्जेम्बर्गमा वौद्विक समुदाय बढ्दै गएकोमा खुसी व्यक्त गरे ।

संस्थाकी उपाध्यक्ष दुर्गा थापाले स्वागत मन्तव्यका क्रममा तीजका दिन महिला लेखकको कृति विमोचन हुनु गौरवको बिषय भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?