+
+
Shares

च्यासलमा एमाले सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १५:५६
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठक १९ भदौ, काठमाडौंमा केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
  • बैठकमा विधान अधिवेशनको अन्तिम तयारी र पूर्वसन्ध्याका निर्णयहरूमा केन्द्रित हुने जनाइएको छ।
  • यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा उठेका फरक मतहरूबारे पनि आज निर्णय गरिने बताइएको छ।

१९ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको हो ।

बैठकमा विधान अधिवेशनमा केन्द्रित रहेर विभिन्न निर्णय हुने जनाइएको छ ।

त्यस्तै, यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूबारे पनि आजको बैठकले निर्णय गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?