
News Summary
Generated by OK AI. Editorially reviewed.- २३ भदौमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन्।
- उनीहरूले प्रहरीको घेरा तोड्दै गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन्।
- प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ।
२३ भदौ, काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।
उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।
संसद् भवनभित्र छिरेका प्रदर्शनकारीहरूलाई प्रहरीले बाहिर निकालेको छ । उनीहरूमाथि अहिले भित्रबाटै अश्रुग्यास प्रहार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4