+
+
Shares

संसद भवनको सुरक्षा पोष्टबाट प्रदर्शनकारीले फहराए नेपालको झण्डा

सुरक्षाकर्मी बस्ने पोष्टमा प्रदर्शनकारीहरु पुगेर नेपालको झण्डा फहराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १३:०८

२३ भदौ, काठमाडौं । संसद् भवनको सुरक्षा पोष्टसम्मै जेनजी प्रदर्शनकारी पुगेका छन् ।

सुरक्षा कर्मी बस्ने पोष्टमा प्रदर्शनकारीहरु पुगेर नेपालको झण्डा फहराएका छन् ।

संसद् भवनभित्रै प्रदर्शनकारी छिर्ने, गेटमा तोडफोड गर्ने जस्ता गतिविधि भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

हेर्नुहोस् तस्वीरहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?