
२३ भदौ, काठमाडौं । टिचिङ अस्पतालमा पनि प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
उपचारको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. गोपाल सेढाईंले जानकारी दिए ।
उनका अनुसार छातीमा गोली लागेर घाइते अवस्थामा उपचारका लागि आएका प्रदर्शनकारीको मृत्यु भएको हो ।
यसअघि प्रहरीको गोली लागेर घाइते भएका ६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4