 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले जेनजीहरुको हिंसात्मक प्रदर्शनपछि आकस्मिक बैठक बोलाएको छ।
- सभापति शेरबहादुर देउवाको निवासमा महामन्त्री विश्वप्रकाश शर्माले बैठक बोलाएको जानकारी दिनुभयो।
- शर्माका अनुसार सरकारले परिस्थिति आँकलन गर्न नसकेर गम्भीर गल्ती गरेको छ र आवश्यक निर्णय लिन बैठक बोलाइएको हो।
२३ भदौ, काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बोलाएको छ ।
जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको हो ।
‘सरकारले परिस्थिति आँकलन गर्न नसकेर गम्भीर गल्ती गरेको छ । यसबारे आवश्यक निर्णय लिनलाई हामीले बैठक बोलाएका छौं’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4