+
+
Shares

रुपन्देहीमा पनि लाग्यो कर्फ्यू

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म बुटवलदेखि भैरहवासम्म कर्फ्यू जारी गरेको छ।
  • प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले कर्फ्यू जारी गरिएको जानकारी दिनुभएको छ।
  • सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध जेनजी युवाहरुले प्रदर्शन गरेका थिए।

२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि कर्फ्यू जारी गरेको छ । आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको जानकारी दिए ।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध जेनजी युवाहरुले प्रदर्शन गरेका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?