
Photo Credit : News Agency Nepal
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी प्रदर्शनमा भएको प्रहरी दमन निन्दनीय भएको बताएका छन्।
- उनले भने, 'जेनजीले राखेका जायज माग सम्बोधन गरिनुुपर्थ्यो तर बेवास्ता गरियो।'
- उनले प्रधानमन्त्री र गृहमन्त्रीले जेनजीको माग सम्बोधन गरी मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गरे।
२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी प्रदर्शनमा भएको प्रहरी दमन निन्दनीय भएको बताएका छन् ।
‘जेनजीले राखेका जायज माग सम्बोधन गरिनुुपर्थ्यो । तर उनीहरुको मागप्रति बेवास्ता गरियो’ अनलाइनखबरसँग पुनले भने, ‘प्रधानमन्त्रीको हिजो बोली, आज गृहमन्त्री समितिको बैठकमा भाग लिएर बस्नुले जेनजीप्रति ध्यान नदिएकै पुष्टि हुन्छ ।’
देशलाई जोगाउन पनि जेनजीको माग सम्बोधन गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने उनी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4