
News Summary
Generated by OK AI. Editorially reviewed.- बाग्मती प्रदेश सभामुख भुवन पाठकले सरकारविरुद्धको आन्दोलन चर्किएपछि पदबाट राजीनामा दिएका छन्।
- भुवन पाठक राप्रपाबाट सभामुख बनेका थिए र बाग्मती प्रदेशमा राप्रपाका १३ जना सांसद छन्।
- राप्रपाले संघीय संसदबाट पनि राजीनामा दिने निर्णय गरेको छ।
२४ भदौै काठमाडौैं । बाग्मती प्रदेश सभामुख भुवन पाठकले पदबाट राजीनामा दिएका छन् । सरकारविरुद्धको आन्दोन चर्किएपछि उनले राजीनामा दिएका हुन् । उनी राप्रपाबाट सभामुख बनेका थिए । बाग्मती प्रदेशमा राप्रपाका १३ जना सांसद छन् । राप्रपाले संघीय संसद्बाट पनि राजीनामा दिने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4