+
+
Shares

प्रहरीको पेट्रोल पम्प सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प आज बिहीबारबाट सञ्चालनमा आएको छ।
  • जेनजी प्रदर्शनको क्रममा बन्द रहेको उक्त पम्प सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले बताएको छ।
  • प्रदर्शनका क्रममा धेरै प्रहरी कार्यालयमा तोडफोड, आगजनी भएका थिए र अहिलेसम्म ३ जना प्रहरीको ज्यान गएको छ।

२६ भदौ, काठमाडौं । नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प सञ्चालनमा आएको छ ।

जेनजी प्रदर्शनको क्रममा बन्द रहेको पम्प सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले बताएको छ ।

आज बिहीबारबाट पम्प सञ्चालनमा ल्याइएको प्रहरीले बताएको छ । जेनजी प्रदर्शनको क्रममा धेरै प्रहारी कार्यालयहरु तोडफोड, आगजनी भएका थिए ।

प्रहरीका कार्यालयहरूमा तोडफोड र आगजनी भएका थिए भने अहिलेसम्म ३ जना प्रहरीको ज्यान गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?