+
+
Shares

प्रधानमन्त्री कार्कीलाई पाकिस्तानको बधाई

प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएको पाकिस्तानी राजदूतावासले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १२:४५
तस्वीर सौजन्यः पाकिस्तानी दूतावास

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेको छ।
  • पाकिस्तानी प्रधानमन्त्री शेहेबाज सरिफले दुई देशबीचनको सम्बन्ध सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ।
  • पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना गर्नुभएको छ।

२९ भदौ, काठमाडौँ। पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेको छ ।

प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएको पाकिस्तानी राजदूतावासले जनाएको छ।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाउनुभएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?