
News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गरे।
- शपथ ग्रहण लगत्तै मन्त्री घिसिङ शिक्षण अस्पताल महाराजगञ्ज पुगेर मृतकका आफन्त र जेन-जी आन्दोलनका घाइतेलाई भेटे।
- उनले जेन-जी आन्दोलनका घाइतेलाई भेटेर मात्रै मन्त्रालयमा शपथ ग्रहणका लागि जाने तयारी गरेको बताए।
३० भदौ, काठमाडौं। नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ शपथग्रहण लगत्तै शिक्षण अस्पताल पुगेका छन् ।
उनी राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण लगत्तै मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।
जेन-जी आन्दोलनका घाइतेलाई भेटेर मात्रै मन्त्रालयमा शपथ ग्रहणका लागि जाने उनको तयारी छ ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4