 
																			३० भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडपछि खण्डहर बनेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा कम्युनिष्ट पार्टीको झण्डा राखिएको छ ।
सोमबार च्यासलस्थित केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू पुगेका थिए ।
सो क्रममा पार्टी कार्यालयको एक भाग ढाक्नेगरी कम्युनिष्ट पार्टीको झण्डा राखिएको हो ।
आगजनी र तोडफोडले ध्वस्त भएको पार्टी कार्यालय अनुमगनपछि महासचिव शंकर पोखरेलले आफूहरू पुन: उठ्ने बताए । उनले आफ्नो पार्टी युवाहरूकै पक्षमा रहेको पनि बताएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4