+
+
Shares

ललितपुरमा बागमती नदीले सतर्कता तह पार गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर जिल्लास्थित बागमती नदीले खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ।
  • जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र र डुबान हुने होचा भू-भागमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

१८ असोज, काठमाडौं। ललितपुर जिल्लास्थित बागमती नदीले खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले सतर्कता तह पार गरेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा रहनेलाई उच्च सतर्कता अपनाउने अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?