+
+
Shares

मेवाको मूल्य बढ्यो

जो सोमबार बजारमा नेपाली मेवा प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा नेपाली मेवाको मूल्य प्रतिकिलो थोकमा औसत ६ रुपैयाँले बढेको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार मेवाको मूल्य बढेको देखाएको छ।
  • सोमबार नेपाली मेवा न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा किनबेच भएकोमा मंगलबार न्यूनतम ४५ देखि अधिकतम ५५ रुपैयाँमा किनबेच भइरहेको छ।

२१ असोज, काठमाडौं । स्थानीय बजारमा मेवाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार मेवाको मूल्य बढेको देखाएको हो ।

बजारमा नेपाली र भारतीय गरी दुई थरी मेवा किन्न पाइन्छ । आज नेपाली मेवाको मूल्य प्रतिकिलो थोकमा औसत ६ रुपैयाँ बढेको छ ।

हिजो सोमबार बजारमा नेपाली मेवा प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने मेवा न्यूनतम ४५ देखि अधिकतम ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?