+
+
Shares

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी  ज्ञान कुमार महतोले  लामाबगर-लप्ची जाने बाटोमा भीषण पहिरो गएको  जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१ असोज, दोलखाको लामाबगर-लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ।
  • पहिरोको थप विवरण आउन बाँकी छ।

२१ असोज, काभ्रे । दोलखाको लामाबगर-लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी  ज्ञान कुमार महतोले  लामाबगर-लप्ची जाने बाटोमा भीषण पहिरो गएको  जानकारी दिए ।

उनका अनुसार उक्त ठाउँमा मानवीय क्षति नभएको तर हाइड्रो पावरहरू भने रहेको छ ।

पहिरोको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?