+
+
Shares

सातदोबाटोका डीएसपी यादवको जिम्मेवारी खोसियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १२:००
रामकुमार यादव, डीएसपी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी वृत्त सातदोबाटो, ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी ६ महिनामै खोसिएको छ।
  • यादवलाई काठमडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ र उनलाई प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ।
  • उनको ठाउँमा जिल्ला प्रहरी परिसर काठमडौंमा कार्यरत डीएसपी पूर्णिमा चन्दलाई पठाइएको छ।

२२ असोज, काठमाडौं । प्रहरी वृत्त सातदोबाटो, ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी खोसिएको छ ।

सामान्यतया एक वर्षभन्दा अघि सरुवा नगर्ने चलन रहे पनि वृत्त प्रमुखको कमाण्ड सम्हालेको ६ महिनामै उनको जिम्मेवारी खोसिएको हो ।

यादवलाई काठमडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ । यादवले प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ ।

उनको ठाउँमा जिल्ला प्रहरी परिसर काडमाडौंमा कार्यरत डीएसपी पूर्णिमा चन्दलाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?