+
+
Shares

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

मृत्यु हुनेमा सप्तकोशी नगरपालिका-१ का २८ वर्षीय दिपेश परियार रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १७:३९

२३ असोज, सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तकोशी नगरपालिका-१ का २८ वर्षीय दिपेश परियार रहेका छन् ।

आफ्नै घरमा रहेको कलमा जडित विद्युतीय मोटरबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा स्थानीय नगर अस्पताल कञ्चनपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?