
News Summary
Generated by OK AI. Editorially reviewed.- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिहार विशेष अफरमा २०० एमबीपीएस इन्टरनेट तीन महिनाको लागि २ हजार ९ सय ९७ रुपैयाँमा उपलब्ध गराएको छ।
- कम्पनीले ३ हजारको इन्टरनेटमा ६ हजार बराबरको फाइदा हुने अफर तिहार लक्षित सार्वजनिक गरेको छ।
- अफरमा ६ हजार मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेश गरिएको कम्पनीले बताएको छ।
२६ असोज, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ ।
यस विशेष अफरअन्तर्गत ग्राहकले २०० एमबीपीएस इन्टरनेट मात्र २ हजार ९ सय ९७ रुपैयाँमा तीन महिनाका लागि जडान गर्न सक्ने कम्पनीले जनाएको छ ।
तिहार लक्षित उक्त अफरमा ३ हजारको इन्टरनेटमा ६ हजार बराबरको फाइदा हुने कम्पनीले बताएको छ ।
साथै, उक्त अफरमा कम्पनीको ६ हजार मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेश छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4