+
+
Shares

जेनजी आन्दोलनपछि पहिलोपटक सञ्चारकर्मीसँग ओली (लाइभ)

छलफलमा ओलीेले पत्रकारहरुको जिज्ञासा सुन्ने क्रम शुरु भएको छ । त्यसपछि उनले जवाफ दिने कार्यक्रम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १४:०६

२ कात्तिक, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं नि:वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् ।

जेन—जी आन्दोलनपछि पहिलो पटक आईतबार काठमाडौंमा सम्पादकहरूसँगको छलफल कार्यक्रममा सहभागी भएका हुन् ।

छलफलमा ओलीेले पत्रकारहरुको जिज्ञासा सुन्ने क्रम शुरु भएको छ । त्यसपछि उनले जवाफ दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?