News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षीय नारायण कुमालको चक्कु प्रहारबाट हत्या भएको छ।
- हत्या घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
- इलाका प्रहरी कार्यालय गैंडाकोटले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ।
७, कार्तिक, चितवन।पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ।
युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो।
हत्यामा संलग्न भएको आशंकामा ४ जना पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4