+
+
Shares

रास्वपाको सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते ११:०३

९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बोलाइएको छ । कार्यवाहक सभापति डीपी अर्यालले आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालयको बैठक डाकेका हुन् ।

बैठकका लागि छलफल हुने एजेण्डाहरुमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठक तयारी, मतदाता नामावली दर्ता अभियान,  पार्टी गतिविधि समीक्षा र योजना,  विविध लगायत रहेको प्रवक्ता मनिष झाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?