+
+
Shares

टिकाथलीमा हत्कडी फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते ११:३९
सांकेतिक फोटो

१० कात्तिक, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली क्षेत्रबाट एक थान हत्कडी प्रहरीले बरामद गरेको छ ।

आइतबार साँझ बेवारिसे अवस्थामा फालिएको हत्कडी प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी टिकाथलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त हत्कडी फेला पारेको हो ।

जेनजी आन्दोलनको क्रममा प्रहरी सरसामानहरु लुटपाट समेत भएको थियो । सोही हत्कडी त्यहाँ फालिएको हुनसक्ने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?