१४ कात्तिक, काठमाडौं । माओवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक गोपाल किरातीले समाजवादी एकताको लागि छलफल चलिरहेको बताएका छन् ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरू एकता गर्ने तयारीमा छन् ।
त्यसलाई वृहत समाजवादी एकताको रुपमा अगाडि बढाउन खोजिएको र उक्त छलफलमा आफू पनि सहभागी रहेको उनले बताएका हुन् ।
‘कुरा चलिराखेको छ । निर्णय हुन बाँकी छ,’ किरातीले अनलाइनखबरसँग भने । उनी पूर्व माओवादी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4