+
+
WC Series
पोखरा एभेन्जर्स 2025
96/4 (12.6)
VS
४२ बलमा ७० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १५:१२

१७ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकअघि प्रधानमन्त्री कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरिरहेकी छिन् । उक्त बैठकपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले बताएको छ ।

यो मन्त्रिपरिषद् बैठक नियमित हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?