+
+
Shares

तिते करेलाको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार तिते करेलाको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ।
  • मंगलबार तिते करेला प्रतिकिलो थोकमा ७५ रुपैयाँमा किनबेच भएको थियो भने १३ कात्तिकमा ८७ रुपैयाँमा किनबेच भएको थियो।

१९ कात्तिक, काठमाडौं । स्थानीय बजारमा तिते करेलाको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार तिते करेलाको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ ।

हिजो मंगलबार तिते करेला प्रतिकिलो थोकमा ७५ रुपैयाँमा किनबेच भएको थियो । आज बुधबार प्रतिकिलो थोकमा ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै १३ कात्तिकमा तिते करेला प्रतिकिलो ८७ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?