+
+
Shares

जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको हतियारसहित एक जना पक्राउ

पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ दुर्गौलीका २१ वर्षीय मनोज ढुंगाना छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १६:२१

२१ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीबाट लुटिएको हतियारसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ दुर्गौलीका २१ वर्षीय मनोज ढुंगाना छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूबाट मेड इन कोरिया लेखिएको मल्टि ग्याँस गन र भिड नियन्त्रणमा प्रयोग हुने लेग गार्ड भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?