+
+
Shares

६१ जिल्ला शाखामा लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ नेतृत्व (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विभिन्न जिल्ला र समन्वय समितिमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
  • अध्यक्ष रीता थापामगरले नयाँ कार्यसमिति चुनिएलगत्तै लोक तथा दोहोरी गीतको प्रवर्धनमा जुट्ने जानकारी दिनुभयो।
  • नयाँ नेतृत्व भएका जिल्लामा रुपन्देही, तनहुँ, कैलाली, नवलपरासी, हुम्ला, डोटी, कालिकोट, दार्चुला, बैतडी, बाजुरा लगायत ६१ स्थान छन्।

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विभिन्न जिल्ला तथा समन्वय समितिमा अधिवेशन सम्पन्न गरेको छ ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले ती जिल्ला र समितिमा नयाँ कार्यसमिति निर्वाचित भएको जानकारी दिइन् ।

नयाँ कार्यसमिति चुनिएलगत्तै जिल्ला र समितिले लोक तथा दोहोरी गीतको प्रवर्धनमा जुट्ने जनाएका छन् ।

कुन-कुन जिल्ला र समितिमा नयाँ नेतृत्व आए ?

१) रुपन्देही– रितु थापा

२) तनहुँ– विश्वकुमार बुढा

३) कैलाली– पिताम्बर वली

४) नवलपरासी– बुद्धिनाथ घिमिरे

५) हुम्ला– धना बुढा

६) डोटी– छत्रकमल पाठक

७) कालिकोट– इब्सल सञ्ज्याल

८) दार्चुला– पूर्णबहादुर साउद

९) बैतडी– हीरा चन्द

१०) बाजुरा– कृष्ण मल्ल

११) अछाम– ललित रैगाई

१२) सल्यान– मातृका डीसी

१३) गुल्मी– मोहन बस्नेत

१४) डडेलधुरा– सुधीर जैरु

१५) ओखलढुंगा– दीर्घ गर्दाइली

१६) बर्दिया– गेमराज गिरी

१७) पाल्पा– रुपेश कार्की

१८) अनामनगर समिति – नवीन परियार

१९) नवलपरासी (बसु पश्चिम) – रमेश पराजुली

२०) लमजुङ– प्रशान्त तामाङ

२१) स्याङ्जा– जगत गौडेल

२२) काभ्रेपलाञ्चोक– वाइपी घिमिरे

२३) कञ्चनपुर– सरु जिसी

२४) रोल्पा– सागरबाबु पुन

२५) पर्वत– सन्तोष सुवेदी

२६) सिन्धुपाल्चोक– सुरेन्द्र गिरी

२७) चावहिल समिति– जीवन खतिवडा

२८) मुगु– सम्भव सुनार

२९) भक्तपुर– नारायण राजथला

३०) बाँके वीरेन्द्र सिंह

३१) जुम्ला– विश्वराज खत्री

३२) सुन्धारा समिति– युवराज गुरुङ

३३) बागलुङ– सरस्वती खड्का परियार

३४) चितवन– बसन्त लामा

३५) नयाँ बसपार्क समिति– स्मृति मगर

३६) मकवानपुर – चन्द्रबहादुर बजगाईं

३७) कपिलवस्तु– असिम कँडेल क्षेत्री

३८) जाजरकोट– बलबहादुर आरसी

३९) कास्की– परशुराम अधिकारी

४०) ललितपुर– मीठाराम खत्री

४१) धादिङ– संगीत सुवेदी

४२) ललितपुर समिति– बेलीमाया पुलामी

४३) बानेश्वर– कोटेश्वर समिति –सरोज लमिछाने

४४) गोरखा– रिता थापामगर

४५) मोरङ– अम्बिका भण्डारी

४६) सिन्धुली– सुमन थापामगर

४७) नुवाकोट– सन्तोषी कार्की

४८) म्याग्दी– एकराज चापागाईं

४९) दाङ– विमला खड्का

५०) ठमेल समिति– सागर विसी

५१) कमलादी समिति– किरण विसी

५२) रसुवा– भक्तबहादुर गुरुङ

५३) प्युठान– तुकमानसिंह कार्की

५४) सुर्खेत – कविराज गिरी

५५) बझाङ– गंगाप्रसाद जोशी

५६) अर्घाखाँची– बलबहादुर रायमाझी

५७) दोलखा– देविका ढुंगाना

५८) लाजिम्पाट समिति– सपना रोका

५९) काठमाडौं– रामचन्द्र घिमिरे

६०) दैलेख– हेमराज अधिकारी

६१) युरोप शाखा– सुवासचन्द्र पुनमगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?