२६ कात्तिक, काठमाडौं । विभिन्न संघ-संस्थाले अवैध रूपमा हडपेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता गर्न नेविसंघले माग गरेको छ ।
त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याललाई भेटेर नेविसंघले यस्तो माग राखेको हो ।
नेविसंघ त्रिवि समितिका अध्यक्ष विष्णु बडैलाको नेतृत्वमा गएको विद्यार्थीको टोलीले ठेकेदारसँग रकम असुलीमा संलग्नको नाम सार्वजनिक गर्न पनि माग गरेको छ ।
विद्यार्थीहरूले एआई केन्द्रीय विभाग स्थापना गर्न पनि माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4