News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजले मधेश युनाइटेडलाई ३-१ सेटमा पराजित गरेको छ।
- लुम्बिनीले मधेशविरुद्ध २८-२६, २३-२५, २५-१४, २५-१९ को सेटमा जित हासिल गरेको छ।
- पहिलो खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा हराएको थियो।
२७ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजले मधेश युनाइटेडलाई हराएको छ ।
बिहीबार भएको दोस्रो खेलमा लुम्बिनीले मधेशलाई ३-१ सेटमा पराजित गरेको छ । मधेशविरुद्ध लुम्बिनी २८-२६, २३-२५, २५-१४, २५-१९ ले विजयी भयो ।
यसअघि बिहीबार नै भएको पहिलो खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा हराएको थियो ।
प्रतिक्रिया 4