६ मंसिर, काठमाडौं । ‘उचालेको खुट्टामा जेनजीको जुत्ता चुनाव चिह्न’ प्रस्ताव गरेर दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ ।
नेपाल जनसेवा पार्टी नामक दलले यस्तो चुनाव चिह्न प्रस्ताव गरेको हो । यो पार्टीको अध्यक्षमा प्रकाश खड्का रहेका छन् ।
खड्काले शुक्रबार दल दर्ताका निवेदन दिएका हुन् । यो सँगै २८ वटा नयाँ पार्टी दल दर्ताको प्रक्रियामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4