+
+
Shares

खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले पायो आधिकारिता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाललाई निर्वाचन आयोगले ७ मंसिरमा दर्ता गरेको छ।
  • हाम्रो पार्टी नेपालको दर्ता नम्बर २१६ रहेको छ र चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक छ।
  • निर्वाचन आयोगका अनुसार हालसम्म दर्ता भएका दलको संख्या १३२ पुगेको छ।

७ मंसिर, काठमाडौं । खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल पार्टी’ले आधिकारिकता पाएको छ ।

निर्वाचन आयोगका अनुसार यही १८ कात्तिकमा सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो ।

यो दलको दर्ता नम्बर २१६ रहेको छ । हाम्रो पार्टी नेपालको चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक चिह्न रहेको छ ।

आयोगका अनुसार हालसम्म दर्ता भएका दलको संख्या १३२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?