+
+
WC Series
पोखरा एभेन्जर्स 2025
68/4 (10.1)
VS
५९ बलमा ९८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

बाघको आक्रमणबाट रामेछापमा एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १३ गते १७:१२
सांकेतिक तस्वीर

१३ मंसिर, रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा शुक्रबार  राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिए ।

उनका अनुसार महिलाको शव क्षत विक्षत अवस्थामा स्थानीयले फेला परेपछि आफूहरूलाई जानकारी गराएका थिए । घटनाारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?