+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

कैलाली १ बाट कांग्रेसका डा. रावलसहित ४ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते ९:१८
डा. रणबहादुर रावल

२४ मंसिर, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली क्षेत्रनम्बर १ बाट सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री डा. रणबहादुर रावलसहित चार जनाको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले रावलसँगै रामजनम चौधरी, ईश्वरी न्यौपाने, जनकराज चौधरी र बुद्धिसागर चौधरीलाई जिल्लासमक्ष सिफारिस गरेको हो ।

कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार  प्रतिनिधिसभाका लागि समनुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?