+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

महोत्तरी-१ बाट कल्याण गुरुङसहित ६ जनाको नाम सिफारिस

महोत्तरी जिल्लाको क्षेत्र -१ को क्षेत्रीय कार्य समिति, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश अधिवेशन प्रतिनिधिहरु र सो क्षेत्रका जिल्ला कार्य समितिका सदस्यहरुको संयुक्त बैठकले केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, सीताराम भण्डारी, चिरन्जीवि हमाल, मुकेश काफ्ले, रेखा यादव र पोषण थापाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको महोत्तरी-१ बाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ६ जनाको नाम सर्वसम्मतरुपमा सिफारिस गरिएको छ।
  • महोत्तरी क्षेत्र-१ को संयुक्त बैठकले कल्याण कुमार गुरुङ, सीताराम भण्डारी, चिरन्जीवि हमाल, मुकेश काफ्ले, रेखा यादव र पोषण थापाको नाम सिफारिस गरेको छ।
  • प्रतिनिधि सभा समानुपातिकतर्फ ८ जनाको र राष्ट्रिय सभामा मधेश प्रदेशका महिला, दलित, अपांग वा अल्पसंख्यक समूहका नाम पनि सर्वसम्मतरुपमा सिफारिस गरिएको छ।

२५ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको महोत्तरी-१ बाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारको लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङसहित ६ जनाको नाम सिफारिश सर्वसम्मतरुपमा गरिएको छ।

महोत्तरी जिल्लाको क्षेत्र -१ को क्षेत्रीय कार्य समिति, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश अधिवेशन प्रतिनिधिहरु र सो क्षेत्रका जिल्ला कार्य समितिका सदस्यहरुको संयुक्त बैठकले केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, सीताराम भण्डारी, चिरन्जीवि हमाल, मुकेश काफ्ले, रेखा यादव र पोषण थापाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको छ।

यसैगरि प्रतिनिधि सभा समानुपातिकतर्फ ८ जनाको र राष्ट्रिय सभामा मधेश प्रदेशमा खाली हुने महिला, दलित, अपांग वा अल्पसंख्यक र अन्य समुहमा पनि नामहरु सर्वसम्मतरुपमा सिफारिस गरिएको जानकारी सो बैठकमा सहभागी एक महाधिवेशन प्रतिनिधिले गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?