२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेस बझाङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता दिपेन्द्र जोशी, प्रकाश स्नेही रसाईलीसहित १० जनालाई सिफारिस गरेको छ ।
बझाङबाट जोशीसहित डा. सुरेश मल्ल, नरेबहादुर सिंह, सत्यराज भण्डारी, जगत प्रसाद जोशी, प्रकाश स्नेही रसाईली, अभिषेकबहादुर सिंह, डा. खगेन्द्रराज जोशी, केशवराज जोशी र नारायणप्रसाद हमाल सिफारिस भएका हुन् ।
रसाईली कांग्रेस केन्द्रीय सदस्य हुन् ।
जोशी भने त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघका पूर्व सचिव पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4