News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ७० वर्ष पुगिसकेपछि चुनाव नलड्ने घोषणा गरेका छन्।
- ज्ञवालीले पार्टीमा सक्रिय भने रहने बताए।
- एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद हटाइसकेको छ।
२८ मंसिर, काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्।
७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताए ।
भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको एक केन्द्रीय सदस्यले बताए ।
एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4