+
+
Shares

कोमल भट्टराई पनि एमाले केन्द्रीय सदस्यको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १५:३७

१ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा कोमल भट्टराईले पनि उम्मेद्वारी दिएका छन्।

उनी चर्चित २०३६ सालको विद्यार्थी आन्दोलनका नेता हुन्। पूराना नेता भएपनि उनी पार्टीको केन्द्रीय कमिटीमा थिएनन् । तर यसपटक खुला तर्फ केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन्।

उनले आफ्नो उम्मेद्वारीलाई ’माले संस्कारबाट सुशिक्षित, इतिहास बुझेको र वर्तमान गतिशीलतासँग अपडेट’ भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?