Listen News
0:00
0:30
२ पुस, बुटवल । नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) को रुपन्देही जिल्ला समिति गठन भएको छ ।
बुटवलमा भएको भेलाले उस्मान अलीको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
जिल्ला समितिको सहसंयोजकमा शिव काफ्ले, बिमला बिक र गणेश थापा (उबिर) चयन भएका पार्टीका केन्द्रीय नेता किरण बिकले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4