+
+
Shares

ठमेलबाट खैरो हेरोइनसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १२:०५

३ पुस, काठमाडौं । अवैध लागु औषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  विराटनगर महानरपालिका–१६ का ३९ वर्षीय रन्जोक उप्रेती छन् ।

उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीबाट २६३ ग्राम खैरो हेराइन बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?