+

राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण

२०८२ पुष  ४ गते १२:२९ २०८२ पुष ४ गते १२:२९

राष्ट्रपति रामचन्द्र पौडेलले १३औं किन्डर ओलम्पिकको मस्कट अनावरण गरेका छन् ।

राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले १३औं किन्डर ओलम्पिकको मस्कट अनावरण गरेका छन् ।
  • उहाँले राष्ट्रपति भवन शीतल निवासमा ओलम्पिक टर्च नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
  • ओलम्पिक पुस १२ देखि १५ गते दशरथ रंगशालामा विभिन्न १२ खेलमा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ।

४ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १३औं किन्डर ओलम्पिकको मस्कट अनावरण गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मस्कट अनावरणसँगै ओलम्पिक टर्च पनि हस्तान्तरण गरे ।

त्यस्तै उनले नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका हुन् । ओलम्पिक पुसको १२ देखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदैछ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिष्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।

ओलम्पिक राष्ट्रपति रामचन्द्र पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय