News Summary
Generated by OK AI. Editorially reviewed.- सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि चुक्ता पूँजीको १३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
- कम्पनीले करसहित ६५ करोड १५ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको जनाएको छ।
- लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपछि वितरण गरिने कम्पनीले बताएको छ।
६ पुस, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । करसहित ६५ करोड १५ लाख रुपैयाँ नगद लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ । हाल चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ छ ।
यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६८ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4