+
+
Shares

ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल

सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।
  • मन्त्री खरेलले नेताहरूसँग निर्वाचन केन्द्रिक छलफल भएको बताए ।
  • मन्त्री खरेलले आजै नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाल \'प्रचण्ड\'सँग भेट गर्नेछन्।

१० पुस, काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै खरेल एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगेका हुन् ।

नेताहरूसँग निर्वाचन केन्द्रिक छलफल भएको खरेलको भनाइ छ ।

आजै उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नेछन् ।

यसअघि उनै खरेलसहितको सरकारी टोलीले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको राजनीतिक दलको कार्यालयको पनि निरीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?