+
+
Shares

चोरी भएका सवारी फिर्ता पाएपछि केक काटेर खुसी साटासाट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १३:३७

११ पुस, काठमाडौं । चोरी भएका तथा हराएका ६० वटा दुई पांग्रे सवारी (स्कुटर, मोटरसाइकल) ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले शुक्रबार एक कार्यक्रममा ती सवारी धनीलाई हस्तान्तरण गरिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी ईश्वर कार्कीको उपस्थितीमा सवारी धनीलाई हस्तान्तरण गरिएको एसपी नरेशराज सुवेदीले बताए ।

हराएका तथा चोरी भएका सवारी बुझेपछि धनीले केक काटेर खुसी साटेका छन् । ट्राफिकलाई नै केक काटेर उनीहरूसँग खुसी साटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?