News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा किवीको मूल्य सोमबार प्रतिकिलो थोकमा ७५ रुपैयाँले बढेर ३०० रुपैयाँ पुगेको छ।
- सरिफाको मूल्य पनि सोमबार प्रतिकिलो थोकमा १५ रुपैयाँले बढेर १९० रुपैयाँ कायम भएको छ।
१४ पुस, काठमाडौं । स्थानीय बजारमा किवी र सरिफाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार यी दुई फलको मूल्य बढेको देखाएको हो ।
आज सोमबार किवीको मूल्य प्रतिकिलो थोकमा औसत ७५ रुपैयाँ बढेको छ ।
हिजो आइतबार किवी प्रतिकिलो थोकमा २ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज सोमबार भने किलोको ३ सय रुपैयाँ कायम छ ।
यस्तै सोमबार सरिफाको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रतिकिलो थोकमा औसत १ सय ७५ रुपैयाँमा किनबेच भएको सरिफा आज १५ रुपैयाँ बढेर १ सय ९० रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4