+
+
Shares

समानुपातिक बन्दसूची लिएर प्रलोपा पनि पुग्यो निर्वाचन आयोग

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) पनि समानुपातिक सांसदको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले समानुपातिक सांसदको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
  • प्रलोपाका अध्यक्ष परिषद् सुदन किराँती र सन्तोष परियारसहितका नेताहरू आयोग पुगेका थिए।
  • फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन हो।

१४ पुस, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) पनि समानुपातिक सांसदको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेको छ । प्रलोपाका  अध्यक्ष परिषद्‌का सुदन किराँती, सन्तोष परियारसहितका नेताहरू आयोग पुगेका हुन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आज समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?